२९ भाद्र काठमाडौ । रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ त्यु भएको छ ।
४३ वर्षका टिकाराम पौडेलसंग २७ वर्ष कि सीताले राजिखुशी विवाह गरेकी थिइन्।तीज मनाउन माइती गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् । छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।
त्यसपछी सीताका बुवा,आमा र मामाहरु उनको घर आए तर त्यहाँ केही घ टना भएजस्तो देखिएको थिएन।आफ्नो ज्वाइँ टिकाराम आएपछि उनले सीताको ह त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिएका थिए । छोरीको मृ त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म रे तुल्य भएको थियो ।
सीताको श वको पोस्टमार्टम गर्दा झु न्डिएर आ त्मा ह त्या गरेको भन्ने आएको छ ।तर त्यो रिपोर्ट सीताको माइती परिवारले मानेको छैन र झु न्डिएर नभइ उनलाई घाँ टी क सेर मा रेको हो भन्दै आएका छन् ।अनुहार भरी चो ट भएको र यस्तो भएपछि सीतालाई मारेकै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।
सीता झुन्डिएकी हुन् भने टिकाले सबभन्दा पहिले देखेका थिए तर उनले प्रहरी त परै जावोस् घरपरिवारलाई पनि भनेनन् र एक्लै बिहानै घरबाट निस्किएका थिए ।यसले घ टनालाई निकै रहस्य पुण बनाएको छ । पुलिसले अहिले सीताकी आमाजु विष्णु र श्रीमान टिकालाई सोधपुछको लागी नि यन्त्रणमा लिएको छ ।
सीताका भाइको अनुसार दिदि माइतबाट निकै खुशी भएर निस्किएको र त्यस्तो मान्छेले आ त्मा ह त्या गर्नै नसक्ने कुरा उनी बताउछन् ।पोस्टमार्टमको नतिजामा पनि मृ त्युको कारण नखुलाइएको हुँदा यो घ टना निकै रहस्य पुण छ भन्छन् भाइ ।



