Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीबाट २ लाख ७१ हजार नगदसहित १२ जना जुवाडे पक्राउ

२० भदौ , काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका-१ बाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ७१ हजार ६ सय नेपाली रूपैयाँ, २ सय ५० भारतीय रूपैयाँ, कौडा, तास र ८ थान मोबाइल फेला सहित पारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय तेज बहादुर गोले लगायत छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै