Comments Add Comment

Advertisment

SKIP THIS

च्याम्पियन्स लिग: पीएसजीले युभेन्टसलाई हरायो

२२ भाद्र , काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ ।

मंगलबार राति भएको खेलमा युभेन्ट्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा दुवै गोल केलियन एमबाप्पेले गरे।

युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै