२३ भदौ , काठमाडौ । प्रहरी प्रधान कार्यालयले अति आवश्यक रहेको जनाउँदै एकैपटक २८८४ जना प्रहरी जवानको सरुवा गरेको छ । उनीहरुले प्रहरी जवानले असोजदेखि तलब, भत्ता र सेवासुविधा पाउनेगरि सरुवा भएको हो ।
हेरौं सरुवा सूची-