Comments Add Comment

Advertisment

SKIP THIS

दूतावास पुगेर प्रधानमन्त्री देउवाद्वारा एलिजाबेथको निधनप्रति दुःख व्यक्त

२५ भाद्र , काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौँस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् ।

महारानी एलिजावेथ द्धितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरूले समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै