Comments Add Comment

Advertisment

SKIP THIS

प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ बर्षको उमेरमा निधन

१८ साउन , काठमाडौं । प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ ।

बुधबार बिहान ३ बजे उनको बनेपास्थित निवासमा नै निधन भएको हो । नेपाली कांग्रेसका पुर्व उपसभापति प्रकाशमान सिंहले शोकसन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका छन ।

भारतीय नेता महात्मा गान्धीसहित नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायत नेताको सानिध्यमा बसेका बादेका २ छोरा र २ छोरी रहेका छन् ।

बादेको निवास कोइराला र भट्टराईको आश्रयस्थलसमेत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै