Comments Add Comment

Advertisment

SKIP THIS

गाजामा इजरायलको आक्रमण, ३२ जनाको मृत्यु

२२ साउन , काठमाडौं । इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले हतियारधारी समूह प्यालेस्टायन इस्लामिक जिहादका लडाकू विरुद्ध कारबाही गरेको गरेको बताएको छ ।आक्रमणमा जिहादका नेता खालेद मन्सुर र तेसीर जाबिरी पनि मारिएको इजरायलको दाबी छ ।

मृत्यु हुनेमा बालबालिकासमेत रहेको प्यालेस्टायनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । २०२१ मेमा ११ दिनसम्म चलेको लडाईँपछि इजरायलले सबैभन्दा ठूलो कारबाही सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै