Comments Add Comment

Advertisment

SKIP THIS

लास्कुमा आएको बाढीमा दुईजना बेपत्ता

२५ भाद्र , काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।

लास्कु खोलामा आएको बाढीले क्षति पुर्याएको हो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार हालसम्म दुईजना बेपत्ता भएका छन् । बाढीका कारण १४ वटा घर बगाएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै