Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनको मूल्य

१ असोज ,काठमाडौ । शुक्रबार असोज महिनाको पहिलो दिन पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यामा गिरावट आएको छ ।

महिनाको पहिलो दिन छापावाला सुनको मूल्यमा प्रतितोला १ हजार ४०० रुपैयाँ मुल्य घटेर प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य पनि तोलामा १४ सय रुपैयाँले घटेर ८८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्यामा पनि प्रति तोलामा ३० रुपैयाँले घटेर एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र चाँदी एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

घट्यो सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

आज सुनचाँदीको मूल्य

Advertisment

छुटाउनुभयो कि? सबै

तोलामा २०० ले घट्यो, सुनको मूल्य

आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य

चामलको मूल्यभन्दा ढुवानी खर्च बढी