Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्रका डिआइजीहरूको सरुवा

२ आश्विन , काठमाडौं । लुम्बिनी प्रदेशमा बिदुर खड्का तथा कर्णालीमा प्रदीप पालले बाहिनीपतिको जिम्मेवारी पाएका छन् ।

प्रदेश नम्बर १ का कमल गिरी, मधेस प्रदेशका गणेश ठाडा मगर, गण्डकीका शम्भु सुवेदी, सुदुरपश्चिमका दुर्गा भट्टराई, उपत्यकाका बंशी दाहालको भने सरुवा भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै