Comments Add Comment

Advertisment

SKIP THIS

अध्यक्ष ओलीको कार्यक्रमलाई अवरोध गर्न खोज्ने ११ जना पक्राउ

२७ भाद्र , काठमाडौँ । जिल्लाको जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा अवरोध गर्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

अध्यक्ष ओलीलाई कालोझण्डा देखाउन खोजेको सूचनाका आधारमा विमानस्थल अगाडिबाट ११ जनालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । अध्यक्ष केपी ओली आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न र विभिन्न पार्टीबाट आउनेहरुलाई प्रवेश गराउन जनकपुर पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै