Comments Add Comment

Advertisment

SKIP THIS

४८ वर्षीया महिलामाथि बलात्कार गर्ने किशोर पक्राउ

७ असोज , काठमाडौँ । कञ्चनपुरमा ४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१० गज्जर बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो । किशोरले ती महिलालाई सोही ठाउँस्थित खेतबारीमा बलात्कार गरेको उजुरीपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै