१४ असोज , काठमाडौँ । आजबाट फिल्म ‘बाबरी’ प्रदर्शनमा आएको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म आजबाट प्रदर्शनमा आएको हो ।
लभस्टोरी जानरामा रहेको फिल्ममा नायक धिरज मगर, नायीका अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका रहेको छ ।