Comments Add Comment

Advertisment

SKIP THIS

बिर्तामोडमा चट्याङ लागेर बालिकाको मृत्यु

२२ असोज , काठमाडौ । झापाको बिर्तामोडमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा रुपलाल हस्दाकी छोरी ११ वर्षीया सञ्जुको मृत्यु भएको हो।

उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment