Comments Add Comment

Advertisment

SKIP THIS

दुईजना मृत अवस्थामा फेला

२४ असोज , काठमाडौं । बाँके र तनुहँमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार बाँके, राप्तीसोनारी गाउँपालिका–२ अम्रवाघाटमा हाल नाम, थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका–५ सोतास्थित सेती नदीको किनारमा हाल नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै