Comments Add Comment

Advertisment

SKIP THIS

एमालेमा उपमहासचिब पद खारेज गर्ने प्रस्ताव

१५ असोज ,काठमाडौ । नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ ।

उपमहासचिव पद खारेजीको प्रस्ताव गरिएको छ भने उपाध्यक्ष ५ जना र सचिव ६ राख्ने प्रस्ताव गरिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिब पद खारेजको प्रस्ताव गरिएको छ ।

यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै