Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँको लोलाङ हाइटमा भीषण आगलागी

८ कार्तिक , काठमाडौँ । काठमाडौँको लोलाङ हाइटमा आगो लागी हद जुत्ता कारखाना, रेस्टुरेन्ट र वर्कसपमा क्षति पुगेको छ ।

बालाजु प्रहरी वृत्तका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर–४ लोलाङ हाइटमा हिजो बेलुका लक्ष्मी पूजा गरेको केही बेरमै आगलागी हुदा जुत्ता कारखानासहित जुत्ताको सोरुम, एउटा रेस्टुरेन्ट र मोटरसाइकल वर्कशपमा क्षति भएको हो ।

स्थानीय बासिन्दा, प्रहरी र दुई वटा दमकलको सहयोगमा आगो हिजो नै निभाइएको थियो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भैरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै