Comments Add Comment

Advertisment

SKIP THIS

आज सुनचाँदीको मूल्य

१५ माघ , काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमान कारोबार भएको छ भने तेजाबी सुन ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको मूल्यमा सामान्य वृद्धि

फेरि बढ्यो सुनको मूल्य

आज सुनको मूल्य