Comments Add Comment

Advertisment

SKIP THIS

रक्तदान कार्यक्रम सम्पन्न : प्रहरी कार्यालय विराटनगर

१७ असोज , काठमाडौ । ६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी. ज्यूको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश १ नम्बर प्रहरी कार्यालय, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण, १ नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत रहेका ६० जना प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment