Comments Add Comment

Advertisment

SKIP THIS

एमाले अध्यक्ष ओलीले गरे त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन

१६ कार्तिक , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ ।

उम्मेदवार किरण पौडेलले काठमाडौँका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाएका र उनकै योजना अनुसार अध्यक्ष ओली त्रिपुरेश्वर पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै