Comments Add Comment

Advertisment

SKIP THIS

आफ्नै सहकर्मीलाई बलात्कार गर्न खोज्ने इन्स्पेक्टर जेल चलान

१६ कार्तिक , काठमाडौं । आफ्नै सहकर्मी महिला प्रहरीलाई बलात्कारको प्रयास गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) जेल चलान भएका छन् ।

धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगानालाई पूर्पक्षका लागि जेल चलान गर्न अदालतले आदेश दिएको हो ।

गत असोज १६ गते बिहान १ बजे इन्स्पेक्टर अपूर्वले ब्यारेक भित्रै बलात्कारको प्रयास गरेको भन्दै महिला प्रहरीले जाहेरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै