Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले वृद्धि

२० कात्तिक, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.०३ अंकले बढेको छ। यससँगै सूचक १९२४२० विन्दुमा आएको छ।

९ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ। १२ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो। ११ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै