Comments Add Comment

बाँके प्रहरीले भन्सार छलीको अवैध सामानहरु बरामद

२२ फागुन, काठमाडौं । नेपालगंज उपमहानगरपालिका १० ट्राफिक चोक स्थित भारतबाट जमुनाहा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको लत्ता कपडा, जुत्ता, फेस क्रिम, पाउडर दुध जस्ता सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकले जनाएको छ ।

No description available.

प्रहरीका अनुसार बरामदका सामानको अन्दाजी मुल्य दुई लाख छपन्न हजार चार सय पचास रुपैयाँ बराबरको रहेको छ । प्रहरीले सामानहरु थप आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगंज पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै