Comments Add Comment

Advertisment

SKIP THIS

सवारी ज्यान मुद्दामा फरार एक जना २० वर्षपछि पक्राउ

९ मंसिर, काठमाडौ । काठमाडौंको नक्सालबाट प्रहरीले सवारी ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका–१३ का ४४ वर्षीय राम भक्त श्रेष्ठ छन् । पक्राउ परेका श्रेष्ठले २०५८ साल पुष १५ गते बिहान ४ः३० मा काठमाडौंको कोटेश्वरमा बा २ प ७३६५ नम्बरको मोटरसाइकल दुर्घटना गराई फरार भएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक निरन्जन दत्त भट्टले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment