Comments Add Comment

Advertisment

SKIP THIS

पोखरामा प्याराग्लाइडिङबाट खसेर आर्मीका खेलाडीको मृत्यु

३० असोज , काठमाडौँ । पोखरामा प्याराग्लाइडिङबाट खसेर नेपाल आर्मीका २६ वर्षीय खेलाडीको मृत्यु भएको छ ।

आज बिहान पोखरामा उनी प्याराग्लाइडिङबाट खसेर आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

थापाले सराङकोटबाट उडान भरेका थिए । सय मिटर माथिबाट उनी जमिनमा खसेका थिए । जमिनमा खसेर घाइते भएका थापाको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै