Comments Add Comment

Advertisment

SKIP THIS

एमाले छाडेकै दिन रानालाई माओवादीले दियो टिकट

२३ असोज , काठमाडौ । शनिबार मात्रै नेकपा एमाले छाडेका हरी राना माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् ।

उनलाई नेकपा माओवादी केन्द्रले झापा २ मा टिकट दिएको हो । यो क्षेत्रमा माओवादीबाट धर्मशिला चापागाईंले दाबी गरेकी थिइन् । शनिश्चरे गाविसको २ पटक अध्यक्ष बनेका राना अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन् ।

यो क्षेत्रबाट एमालेले देवराज घिमिरेलाई टिकट दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment