Comments Add Comment

Advertisment

SKIP THIS

सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइयो

४ चैत, काठमाडौ । काठमाडौंदेखि सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्काइएको छ ।

बुद्ध एयरका अनुसार एन एएमडी नामक ७२ सिट क्षमताको एटीआर जहाजमा उड्दा उड्दै इन्डिकेटरमा समस्या देखाएको हो ।

अहिले काठमाडौंमै अवतरण गरेर जहाजको चेक जाँच भइरहेको बताइएको छ । उक्त जहाज सिमराको आकाशबाट फर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment