Comments Add Comment

Advertisment

SKIP THIS

बुद्ध एयरले नव विवाहित जोडीलाई पोखरा हनिमुनको निशुल्क दुईतर्फी टिकट दिने

२१ मंसिर, काठमाडौ । बुद्ध एयरले उसको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ।

यसका लागि बेहुला–बेहुलीले विवाह गरेको दिनको बुद्ध एयरको विमानमा यात्रा गरेको विवाहको पोसाकसहितको फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ।

त्यसपछि कम्पनीले उक्त जोडीलाई सम्पर्क गरेर टिकट उपलब्ध गराउने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment