Comments Add Comment

Advertisment

SKIP THIS

गायिका अञ्जु पन्त र गायक राज खड्काको ‘नौतले दरबार’ सार्वजनिक

२८ वैशाख, काठमाडौं । गायिका अञ्जु पन्त र गायक राज खड्काको स्वर रहेको ‘नौतले दरबार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा दीपक शर्माको शब्द र संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजन छ ।

भिडियोमा राज खड्का, जुना सुन्दास, महेश खड्का र अनिसा ओली फिचर्ड छन् ।

आशुतोष ऐडीको कोरियोग्राफी रहेको भिडियोमा उज्जवल जोशीको छायांकन तथा सम्पादन र छवि लामा तामाङ९शिशिर०को निर्देशन छ ।

भिडियो जी टु जी मिडियाको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै