३ मंसिर , काठमाडौं । वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन बहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेका छन । प्रदर्शनमा आएका सात जनालाई पक्राउ प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी वृत दरबारमार्ग लगिएको छ।