Comments Add Comment

Advertisment

SKIP THIS

अटो रिक्साको ठक्करबाट एक जनाको मृत्यु

१९ पुष , काठमाडौं । झापामा अटो रिक्साको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका–२, त्रिमार्गचोकमा हिजो साँझ मे१ह ७१५३ नम्बरको रिक्साले ठक्कर दिदा घाइते भएका पैदलयात्रीको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएका स्थानीय अन्दाजी ६० वर्षीय रविलाल दनुवारको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाइएको छ । रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment