Comments Add Comment

Advertisment

SKIP THIS

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

२१ भदौ , काठमाडौं । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । रानालाई आफनै घरको छतमा करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि २ तला माथिबाट खसेर घाइते भएका उनको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment