Comments Add Comment

Advertisment

SKIP THIS

बैतडी जिप दुर्घटनाका मृतक सबै प्रहरीको परिचय खुल्यो

५ मंसिर , काठमाडौँ । बैतडीमा जिप दुर्घटनामा परी मृत्यु भएका ४ प्रहरीको सनाखत भएको छ ।

मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउद र विर्ख बहादुर विष्ट रहेका छन् ।

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्कदै गरेको प्रहरी सवार जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा ९ जना घाइते भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी बताए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै