Comments Add Comment

Advertisment

SKIP THIS

जाजरकोटमा शक्ति बस्नेत ६७० मतान्तरले अगाडि

६ मंसिर , काठमाडौं । जाजरकोटका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतको अग्रता कायमै छ ।

५ हजार ८६४ मतगणना गर्दा बस्नेतले ३ हजार ५६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका निजर अचार्याले २ हजार ३८६ मत प्राप्त गरेका छन् ।

त्यहाँ स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले ३४ मत प्राप्त गर्दा २३४ मत बदर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै