Comments Add Comment

Advertisment

SKIP THIS

लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ

६ मंसिर , काठमाडौं । कैलाली क्षेत्र नम्बर ४ मा नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य उमेदवार लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आज भट्टकै निवासमा पुगेर ज्यान मार्ने धम्की दिएका सोही स्थानका शेरबहादुर लामा र दिपेन्द्र विकलाई पक्राउ गरेको हो । ती दुवैजना भट्ट निवासमा पुग्दा उनी भने घरमा थिएनन् ।

पक्राउ परेका दुवैजना पूर्वलडाकु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment