जनकपुरका युवकको हत्या आरोपमा दुई जना पक्राउ -
Comments Add Comment

जनकपुरका युवकको हत्या आरोपमा दुई जना पक्राउ

८ माघ , काठमाडौ । जनकपुरका युवकलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ ईटहर्वाका २४ वर्षीय किसनकुमार पण्डित र मुकेश पासवान रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ का रोहित साह र वडा नम्बर १३ का विष्णु साहको हत्यामा उनीहरू संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds