Comments Add Comment

Advertisment

SKIP THIS

ताप्लेजुङमा एमाले सचिव योगेश लगातार पछि

६ मंसिर, काठमाडौं । ताप्लेजुङमा लोकतान्त्रिक संयुक्त गठबन्धन नेकपा (माओवादी केन्द्र)का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले अग्रता लिएका छन् ।

निर्वाचन कार्यालयका अनुसार ४ हजार १२१ मत गणना गर्दा बुढाक्षेत्रीले २ हजार ८२९मत पाएका छन् । एमाले सचिव योगेश कुमार भट्टराईले २ हजार १९६ मत पाएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका चन्द्र मादेनले ११९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै