Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस १४ क्षेत्रमा विजयी, ५ ठाउँमा एमाले

७ मंसिर , काठमाडौँ । प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसले १४ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले १४ ठाउँमा जित्दा ४२ ठाउँमा अग्रता लिएको छ ।

यस्तै एमालेले अहिलेसम्म ५ क्षेत्रमा मात्रै जित हासिल गरेको छ भने ३८ ठाउँमा अग्रता लिएको छ । यस्तै माओवादीले २ ठाउँमा जित्दा १६ ठाउँमा अग्रता लिएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ४ ठाउँमा जित्दा ४ ठाउँमा अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै