Comments Add Comment

Advertisment

SKIP THIS

एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माआवादीका रेखा शर्मा विजयी

८ मंसिर , काठमाडौँ । दाङ–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्मा विजयी भएकी छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै रेखा प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् ।

बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५० भन्दा बढी मतले रेखा विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै