Comments Add Comment

Advertisment

SKIP THIS

विशाललाई हराउँदै खोटाङमा माओवादीका रामकुमार विजयी

८ मंसिर , काठमाडौँ । खोटाङमा माओवादी केन्द्रका रामकुमार राई विजयी भएका छन् । एमालेका विशाल भट्टराईलाई हराउँदै राई प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन् ।

विजयी राईले ३१ हजार ३५१ मत ल्याउँदा भट्टराईले २८ हजार ६८२ मतमा रोकिए ।

भट्टराई २०७४ सालको निर्वाचनमा माओवादीसँगको तालमेलमा यसै क्षेत्रबाट विजयी भएका थिए । विशाल एमालेका मुख्य सचेतकसमेत भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै