Comments Add Comment

Advertisment

SKIP THIS

फ्राइडे रिलिज : ‘मिलन’

९ मसिर , काठमाडौं । चुनाव र विश्वकप फुटबलको माहोलबीच आज (शुक्रबार)देखि हलहरुमा सलोन बस्नेत स्टारर फिल्म ‘मिलन’ रिलिज भएको छ ।

टेक पौरखी राई निर्देशित फिल्मले मित्रताको कथा भन्छ । सलोनसहित डेब्यु कलाकारहरु कुशल ठकुरी र शिल्पा थापाको अभिनय छ । शिशिर बाङ्देल, सुमिना गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करण थापाको समेत अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै