Comments Add Comment

Advertisment

SKIP THIS

इलाम-२ मा १६ मतले पछि परे सुवास नेम्वाङ

१० मंसिर , काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३१६ मतले पछि परेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २८ हजार ४८६ मत प्राप्त गरेर अग्रस्थान कायम गर्दा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङले २८ हजार ४७० मत पाएका छन्।

२०७४ को निर्वाचनमा नेम्वाङ यही क्षेत्रबाट निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै