Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरी-४ बाट कांग्रेसका महेन्द्र राय यादव निर्वाचित

१० मंसिर , काठमाडौँ । महोत्तरी ४ मा कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

महेन्द्रले २५ हजार ४ सय २० मत प्राप्त गएका र निकटतम् प्रतिस्पर्धी सुरेन्द्रले २१ हजार २ सय ९६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै