Comments Add Comment

Advertisment

SKIP THIS

सुनको मूल्य बढ्यो


६ माघ , काठमाडौँ । सुुनको मुल्य बढेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य पनि बढेर भएर तोलामा ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि बढेर बुधबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी बढेर तोलामा बिहीबार १३१५ रुपैयाँमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुनचाँदीको मूल्य बढ्यो

चामलको मूल्य बढ्यो

रगतको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

रगतको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

चामलको मूल्य बढ्यो