Comments Add Comment

Advertisment

SKIP THIS

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१० मंसिर काठमाडौ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९१ हजार नौ सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर एक हजार दुई सय २५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै