प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता -
Comments Add Comment

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

७ माघ ,काठमाडौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन् ।

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड अहिले बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेका हुन् ।

सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री प्रचण्ड बुधवार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment