Comments Add Comment

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्य बढ्यो

१८ मंसिर , काठमाडौं । बिबाहको महिनाको रुपमा लिइने मंसिरमा सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । शुक्रबार तोलाको ९९ हजार १०० मा कारोबार भएको सुन आज ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन तेजाबी सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

चामलको मूल्य बढ्यो

रगतको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

चामलको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

रगतको मूल्य बढ्यो