Comments Add Comment

Advertisment

SKIP THIS

रगतको मूल्य बढ्यो

२२ जेठ , काठमाडौं । सरकारले रगतको मूल्य बढाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको हो । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।

मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो । ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सुनचाँदीको मूल्य बढ्यो

चामलको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

चामलको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनचाँदीको मूल्य बढ्यो