Comments Add Comment

Advertisment

SKIP THIS

बिरगंजमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ नमिले पछी छापामारी समानहरु जफत

२ पुष , काठमाडौं । बिरगंजको सिमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डियुटी भएतापनि तस्करी रोकिएको‌ छैन साथै तस्करले तस्करी गरी भण्डारण गरेको समानहरुमा सेटिङ नमिले पछी छापामारी मारेर तथ्य फेला परेको छ।

बिरगंजको रानीघाट स्थित चावल गोदाममा तस्करले तस्करी गरी राखेको समान सशस्त्र प्रहरी र नेपाल प्रहरीले छापामारी मारेको छ।

छापामारी भएको समानहरु आकशबाट आएको होइन त्यो समानहरु पनि वीरगंज भन्सारका मुख्य नाका लगायत आसपासका सिमानाकाहरुबाट नै आएको हो।

बिरगंजमा खुलेआम तस्करीको भिडियो एबिसी संचारसँग सुरक्षित नै छ। वीरगंज महानगरको छपकैया स्थित पानि टंकी हुदै इ रिक्सामा कपडाको गेठिया राखि रातिमा तस्करी भइरहेको प्रष्ट देख्न सकिन्छ ।

जुन सिमानाकाहरुमा दिन र रात गरी २४औ घण्टा सस्त्र प्रहरी र नेपाल प्रहरीको डियुडी हन्छ डियुडी भएतापनि तस्करी किन रोकिएन ?

यो एउटा संदर्भिक प्रश्न पनि हो सिमानाकाहरु मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको डियुटी भएतापनि पनि तस्करी नरोकिनु कारण के हो? तस्करी नरोकेको कारण नेपाल सरकारको अर्थतन्त्र मा पनि फर्क पर्ने भएको के उक्त तस्करी रोक्न गृह मन्त्रालयको ध्यान जान जरुरी देखिन्छ र त्यस्ता नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायत सिमानाकाहरुमा भएका नेपाल प्रहरी र सस्त्र प्रहरीको चेकिङ्ग ,व्यसकयामपका इन्चार्जहरु कार्वाही गरेर शुद्ध डियुटी तर्फ आकर्षित गर्न गृह मन्त्रालयको ध्यान जान जान जरुरी देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै