Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से ७.८५ अंकले उकालो

१३ पुष , काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ७.८५ अंकले उकालो लागेको छ। यससँगै सूचक १९९१.८० विन्दुमा आएको छ।

२८ कम्पनीको कुल ३ हजार ६८२ कित्ता सेयर खरिदबिक्री भएको र १३ लाख १३ हजार ६१२ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २२ कम्पनीमा उकालो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ५ कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन। बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै